कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नम्बर २ ओदामा गाडि पुगेका छन । वर्षेयाम गएर सडक निर्माणमा लाग्न सकिने समय आउनासाथ कालिकोटको महावै गाउँ पालिकाले पूर्वाधार निर्माणमा तिब्रता दिएको छ । दैलेख देखि महावु,डिल्लीकोट हुँदै ओेदामा बुधबार ट्याक्टर पुगेका छन् ।
अब मालसामान ढुवानीका लागि सहज हुने अध्यक्ष सिंहले बताए । ओदा गाउँमा ट्याक्टर र बोलेरो गाडी पुगेर गाउँमा उत्साह छाएको र अब केही दिनमै गाडी गाउँ पालिका केन्द्र पादमघाट पुग्ने गाउँमा पालिका अध्यक्ष खेम बहादुर सिंहले जानकारी गराउनुभयो ।





तिलाप्रेस । २० पुष २०७९, बुधबार १९:५६