पौष १६ कालिकोट जिल्लाको महाबै गाउँपालिकाले पालिकामै रहेको हेल्थपोष्ट बाट भिडियो एक्सरे सेवा सुरु गरेको छ । नागरिकलाई स्वास्थ्य सेवामा सहजहोस् भन्ने अभिप्रार्यले भिडियो एक्सरे युएसजी सेवा सुरु गरिएको वडा अध्यक्ष राजेन्द्र बहादुर थापाले बताउनु भयो ।


गाउँपालिकाले उमेर समुहका ब्यक्तीका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने दिगो बिकास लक्ष्य लिएको गाउँपालिकाले स्वाथ्य क्षेत्रका कार्यअघि बढाएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । अहिले पालिकाले वडा स्तरमै गुणस्तरिय स्वास्थ्य सेवा दिन थालेपछि नागरिक उत्साहित भएका छन् ।




तिलाप्रेस । १६ पुष २०७९, शनिबार १९:२७