मुख्यमन्त्री रोजगार कार्यक्रमकाे सिलान्यास गर्दै अध्यक्ष योगी

पाैष8 कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं.३ मा मुख्यमन्त्रीेरोजगार कार्यक्रममको वडा अध्यक्ष राजेन्द्र नाथ योगी द्धारा सिलान्यास गरिएको छ , साथै सिलान्यास गरेसगै बाउटेकोट देखी सानेसेरी सम्म १ किलोमिट रोडको काम संचालन गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

मुख्यमन्त्री रोजगार कार्यक्रममा १३ जना महिला र ,१३ जना पुरुष गरि जम्मा २६ जानले रोजगार पाएको अध्यक्ष योगी बताउनु भएको छ ।

यस्तो गुणस्तरीय कामको लागी आफु लागी परेको बताउनु भएको हो । अबको केही दिनमै विकसीत वडा सरकार बनाउने समेत बताउनु भएको छ । अहिले बाउटेकोट देखी सानेसेरी जम्मा १५ लाख लागतमा काम सम्पन्न हुने भएको छ ।

तपाईको प्रतिक्रिया