नेपाल पत्रकार महाँसघ कालीकोटको १५ औ बार्षिक साधारण सभा सम्पन्न

मंसिर २९कालिकोट  नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटको १५ र्औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका अध्यक्ष भरतराज विष्टको अध्यक्षता प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका सल्लाहकार तुलाराम पाण्डेको विशेष आतिथ्यता रहेको थियो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

साधारण सभामा बोल्दै प्रमुख अतिथि रामहरी शर्माले पत्रकार निश्पक्ष हुनु पर्ने बताउनुभयो । उहाँले अहिले कालीकोटका पत्रकारले जिल्लाको विकासका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको औल्याउनुभयो । साधारणसभामा विभिन्न प्रेस संघसंगठनका प्रमुख जिल्लाका सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया