शान्ती सुरक्षा कायम गर्न ,रास्कोट सरकारले गर्यो नगर प्रहरी भर्ना खुल्ला

मंसिर १९ कालिकोट हामी बनाउछौं हाम्रो नगर भन्नेमुल नाराका साथ रास्कोट नगरपालिकामा नगर सरकारले शान्ती सुरक्षा अमन चयन गर्नका लागी नगर सरकारले नगर प्रहरी भर्ना खुल्ला गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नेपालको संविधान २०७२ को अनुसुची ८ मा उल्लेख गरिएको स्थानीय का एकल अधिकारको प्रयोग गरि पतिस्पर्दाको आधारमा सेवा करारमा प्रहरीको नियुक्ति गर्न स्थानीय सरकार सञ्चालनमा ऐन २०७४को दफा १९ को उपदफा २ को क मा व्यावस्था भएका कार्यहरुमा सहयोग पुर्याउनको लागी देहायको पद संख्या र योग्यता भएका नगरप्रहरी कर्मचारीमा दरखास्त हाल्न ईच्छुक नेपाली नागरिकले यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस नगरपालिकाको नाममा रहेको ग्लोवल आई एम ई बैंक रास्कोट शाखामा रहेको आन्तारिक राजस्व खाता E204010000009 जम्मा गरेर भौचर वा नगद राजस्व तिरेको रसिद कार्यलय समयमा स्वय उपस्थित भई वा ito.raskotmun@gmail.com मा दरखास्त दिन हुन सम्बन्धित सबैको जानकारी लागी यो यो सुचना प्रकाशन गरिएको छ ।

तपाईको प्रतिक्रिया