कारागारका २४ कैदीबन्दी मतदानमा सहभागी हुँने

कात्तिक २३,कालिकोट आसन्न मंसिर ४ गते हुने  प्रतितिधि तथा प्रदेश सभा निर्वाचनमा जिल्ला कारागार कालिकोटमा रहेका २४ जना कैदीबन्दीहरुलेले पहिलो पटक मतदान गर्न पाउँने भएका छन्। कालिकोट जिल्ला कारागारमा रहेका कैदीबन्दीले मतदानमा सहभागी हुँने व्यवस्था गरिएको हो।कारागार कालिकोटका ४९ कैदीबन्दी मध्यले २४ जनाले मतदाताका रुपमा भोट हाल्न पाउने व्यवस्था गरिएको जिल्ला कारागारले जनाएको छ। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कैदीबन्दीले प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउँने छन्।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

जसमा ४६ जना पुरुष छन्। भने तिन जना महिला रहेका छन्। हाल जिल्ला कारागार कालिकोटमा ४६ जना पुरुष, तिन जना महिला र एक जना आश्रित बालक रहेको कार्यालय प्रमुख जेलर नरबहादुर सार्कीले जानकारि दिनुभएको छ ।

तपाईको प्रतिक्रिया