असोेज १० कालिकोट गायककार तथा संगितकार सर्विन वोगटीलाइ नरहरीनाथ गाउँपालीकाले सम्मान गरेको छ । नरहरीनाथ गाउँपालीकाको कला संस्कृतिको जर्गेना गर्नको लागि कला क्षेत्र वाट योगदान पु¥याउन महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरेको छ ।
नरहरीनाथ गाउँपालीका अध्यक्ष नगेन्द्र विष्ट र उपाध्यक्ष कमल कुमारशाहले गायक सर्विन वोगटीले जनचेतना मुलक र संकृति संरक्षणमा योगदानमा पु¥याउने खालका गितहरु गायकाले वोगटीलाई सम्मान गरेको वताउनु भयो । गायक वोगटी नरहरीनाथ गाउँपालीका वडा नंः ५ रुप्सामा जन्म भइ हाल कर्मथलो काठमाण्डौ वस्दै आउनु भएको छ । गायक वोगटीका पछिल्लो समयमा थुप्रै गितहरु ले चर्चाका शिखर चुमेका छन ।

गायक वोगटीलाई आगमि दिनहरुमा पनि यस्तै जनचेतनामुलक गित र संगितमा निरन्तर लाग्न अनुरोध गर्दै आफ्नो संधै साथ रहीरहने अध्यक्ष विष्टले वताउनु भयो । उहाँले भन्नु भयो यस्तो कला र गला भएको ब्यक्ति लाई आफ्नो संधै साथ रहिरहने छ ।
तिलाप्रेस । १० आश्विन २०७९, सोमबार १४:५७