संविधान दिवसको अबसरमा श्रमदानमा जुट्दै, पचालझरनाका जनप्रतिनिधि

असोज ३ कालिकोट जिल्लाको पचालझरना गाउपालिकाले संविधान दिवसको अबसरमा श्रमदानको काम गरि मनाएको छ ।

गाउँपालिकाको केन्द्र पणेक्षा जाने बाटो बर्षाका कारण सवारि साधन बन्द भए पछि सो काम गरिएको बताईएको छ पचालझरना गाउपालिका अध्यक्ष वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत कर्मचारि वडा सदस्य कार्यपालिकाको टिम लगायतका जनप्तिनीधी हरुको सहभागीतामा संविधान दिवसको अबसरमा श्रमदानका जुटेको पचालझरना गाउपालिकाका अध्यक्ष देवराज शाहिले वताउनु भयो ।उक्त श्रमदान गर्दे अध्यक्ष शाहिले काम गर्नकालागी बजेटनै हुनु पर्छ भन्ने छैन, आम समुदाय मिलेमा ठुला कामहरु पनि सम्भव हुन्छन ।

यस्तै बर्षाका कारण यातायात अबरुद्द भएको भैसिसेन नानिकोट हुँदै बोलुगाउ जाने सडक अन्तगत लामाचौरमा स्थानिय बुद्दिजिबि युवाहरुले केही साता अगाडि श्रमदान गरि

तपाईको प्रतिक्रिया