पलाँतिकान्छाले पुगाए पत्रकार महासंघको कार्यलयमा सोफासेट

असोज १,कालिकोट नेपाल पत्रकार महासंघ कालिकोटलाई पलाँता गाउपालिकाका पूर्व अध्यक्ष लक्ष्मण बहादुर बमले सोफा सेट हस्तान्तरण गरेका गर्नूभएको छ ।पत्रकार महासंघ कालिकोटको सभाहलमा एक कार्यक्रमका विच हस्तान्तरण सोफा सेट हस्तान्तरण गरियको हो ।
अध्यक्ष बमले नेपाल पत्रकार महासंघ कालिकोटलाई यति मात्र नभयर महासंघलाई १,१११११ एक लाख एघार हजार एक सय एघार रूपैया पनि छिटै सहयोग गर्ने प्रतिबद्धता गर्नूभएको छ।
बमले या भन्दा पहिला पनि मान्म बजारमा आफ्नै लगानिमा खाल्डाखुल्डी पुर्ने काम देखि लियर कर्णाली करिडोरका बर्खाको समयमा वाडि,पहिरोले पुरेका सडकहरू पनि मर्मत गर्दै सामाजिक काममा अहिले युवा नेता ब्यस्त हुनुभएको छ

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

सोफा सेट हस्ताान्तरण कार्यक्रम नेपाल पत्रकार महासंघ कालिकोटको हलमा महासंघका अध्यक्ष भरतराज विष्टको अध्यक्षता,लक्ष्मण बहादुर बमको प्रमुख आतिथ्यता,महासंघका सचिव खडानन्द अधिकारीको संचालकत्व ,र महासंघका उपाध्यक्ष नमराज योगी ,पुर्व महासंघ अध्यक्ष कालिबहादुर मल्ल लगायत विभिन्न मिडियाका संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया