फोटो पत्रकार महासंघको अध्यक्षमा संज्याल

२४ भदौ कालिकोट  फोटो पत्रकार महासंघ कालिकोट को अध्यक्षमा पत्रकार लिलाराज संज्याल सर्वसहमत निर्वाचित भएका छन ।शुक्रबार जिल्ला सदरमुकाम मान्ममा पत्रकार हरूको सहभागीतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टको अध्यक्षता मा गठित समितिमा उपाध्यक्ष पुर्णसिंह बम, सचिवमा कमल कोपिला , सहसचिवमा खगेन्द्र न्यौपाने, लगायत गरि ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

तपाईको प्रतिक्रिया