कालीकोट वाट माओवादिले ग¥र्यो १३ जनाको नाम सिफारिस 

नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला समन्वय समिति को वैठक आज सम्पन्न भएको छ । सुर्खेतको सिटी हलमा १८ गतेदेखि सुरु भएको बैठक उम्मेदवार सिफारिसमा सहमति भएको छ । बैठकले संघ र प्रदेशमा धेरै उम्मेदवार आकांक्षी भएपनि केहि जिम्मेवार नेताहरूलाई मात्रै सिफारिस गरेको छ ।

प्रतिनिधि सभा तर्फ महेन्द्र बहादुर शाही, विष्णु बहादुर वि .क,लक्ष्मी प्रसाद चौलागाइ र कासी वराल लाई सिफारिस गरेको छ । त्यसै गरी प्रदेश सभा क दुर्ग बहादुर रावत र प्रदेश –(ख मा जीवन बहादुर वुढा लाई सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया