खोलाले बगाउँदा एक जना महिला बेपत्ता

कालिकोट जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँ पालिकाको विचमा पर्न फुगाड खोलाले  बगाउदाँ अन्जादी ६५ वर्षीय एक जना महिला शुक्रबार करिव १० बजे तिर विपत्ता भएको बताईएको छ । जगन्नाथ गाउँपालिका वाड नं.५ की अन्दाजी ६५ वर्षाकी घ्याकी सार्की बेपत्ता भएकि हुन ,

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

जगन्नाथ गाउँपालिका बाट रास्कोट नगरपालिका माईती घर जाने क्रममा विपत्ता बताईएको छ । विपत्ता महिला संग २९ वर्षीय छोरो ४ वर्षीय छोरी रहेको समेत बताईकएको छ । ४ वर्षिय छोरीलाई तारेर आमालाई लिन आउछु भन्दै बहिनी तार्न नपाउदै आमा गुमाउनु परेको छ । वेपात्त महिलाको खोजी कार्यका लागी रास्कोटको देखी प्रहरी टोली घटना स्थलमा खोजी कार्यका लागी खटिएको छ ,भने अहिले सम्म केही जानकारी आएको छैन

तपाईको प्रतिक्रिया