बाढी पीडितलाई अध्यक्ष सिंहद्धारा राहत

कालिकोट जिल्ला महावै गाउँपालिका(१ थामखेतका बाढी पीडितलाई महावै गाउँपालिका सरकारले जनही ५० हजारको दरले राहत उपलब्ध गराएको छ। असोज २३ गते आएको भरिरल बर्षाकारण महावै गाउँपालिका(१ थामखेतमा चार वटा घर पुर्ण रुपमा क्षति भएको छ भने,अन्नबाली,सिचाइ कुलो,खेतबारी र आवतजावत गर्ने पुल समेत क्षति गरेको छ।

यहाँ घरहरू पुर्णरुपमा क्षति भएका छन् ।वस्ति नै स्थानन्तरण गर्नेका लागि प्रदेश र संघिय सरकार संग समन्वय गर्ने अध्यक्ष खेम बहादुर सिंह९भिजन० ले दियो खबर संग बताए ।अध्यक्ष सिंहले भने अहिले तत्काल बाढी पिडितको घाउमा मलम लगाउने काम भएको हो । जनताले स्थानीय सरकार पाएको महसुस हुने गरि काम गर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया