कर्णाली करिडोरको समस्या लाई मध्यनजर गर्दै,बमले गरे समस्यको समाधान

कमल कुमाल

३० भदौ कालिकोट  सामाजिक काममा सधै ब्यस्त देखिने पलाँता गाउँ पालिका प्रथम अध्यक्ष लक्ष्मण बहादुर बम पलाँति कान्छाले भार्तडिको हिलो बाट यातायातमा ठूलो समस्या आएको र बाहिक गाडि चलाउदाँ दुघटना हुने जस्ता समस्यालाई मध्यनजर गर्दै पूर्व अध्यक्ष  बमले २०० mmको पाईप द्धारा पानिको निकास गरे संगै ग्रेबल भरेर समस्या सामाधान गर्न भएको छ ।


अध्यक्ष बम लगायतको टोलीले काम गरिएको बताईएको छ । काममा खटाएका युवा महेस फर्साल, रकम बुढा मेसिन र टिप्पर सँगै घैटि विल्छा लगाउदै देख्दा बमको साथमा रहेका युवाले यस्तै सकरात्मक सोच राखि लाग्ने हो भने बिकाश गर्न कुनै असम्भव नभएको सेमत युवा हरुले बताए ।

तपाईको प्रतिक्रिया